वैशाख २५, २०८१ मंगलबार May 7, 2024

लोकतन्त्र रक्षाका लागि एमाले सबैसँग सहकार्य गर्न तयार छ : एमाले अध्यक्ष ओली

एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि एमाले पार्टीले सबैसँग सहकार्य गर्न तयार भएको बताउनु भएको छ।

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासलमा सांसदहरूलाई प्रशिक्षण दिनुहुँदै उहाँले यस्तो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘लोकतन्त्रको रक्षा गर्ने शर्तमा एमाले काँग्रेससँग सहकार्य गर्न तयार छ। एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया