काठमाडौंः दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तीन मिनेट लामो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ ।

फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा पात्र र भानवर सिंहबीचको लडाइँमा आधारित छ । फिल्मको पहिलो भागले नेपाल र भारतलगायत विश्वभर चर्चा पाएको थियो ।
यस्तै, सुकुमारको लेखन तथा निर्देशन रहेको फिल्मलाई सन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।
भिडियोमा हेर्नुहोस्ः
https://youtu.be/1VhA9aITCGg
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया