श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायक मुकेश शाहीको ‘तिम्रो मनमा’ गीतको भिडियो सार्वजनिक

‘तिम्रो मनमा’ गीतमा अवी र मायाको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायक मुकेश शाही र गायिका अञ्जली सुनामको स्वरमा रहेको  ‘तिम्रो मनमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ ।

उकाली ओराली, म तिमीलाई, अमुल्य, आकास माथी माथी, विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ ।

एन सि आरको शब्द तथा मुकेश शाहीको संगीत गीतमा रहेको छ । जसमा मिक्सिङ तथा मास्टरिङ पि दादा म्युजिक क्रियसनमा गरिएको छ ।

विक्रम तामाङको छायाँकन, लोकेन्द्र सुब्बाको सम्पादन तथा मुकेश शाहीको निर्देशन भिडियोमा रहेको छ ।

‘तिम्रो मनमा’ गीतमा अवी शाही र माया पुन मगरले फिचरिङ गर्नुभएको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया