श्रावण ३, २०८२ शनिबार July 19, 2025

जी-७ राष्ट्रका विदेश मन्त्रीहरूद्वारा विकासशील देशहरू बीच घनिष्ठ सम्बन्धमा जोड

विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन् ।  जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो बारेमा थप वार्ता जारी राखेका छन्।

G7 foreign ministers urge unity on China, Ukraine – DW – 04/17/2023

जापानी विदेशमन्त्री योशिमासा हयाशीले भेलालाई सम्बोधन गर्दै विकासोन्मुख देशहरूले विभिन्न समस्याहरूको सामना गरिरहेको र ती समस्याहरू समाधान गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । हयाशी र उनका समकक्षीहरू तीन दिने बैठकको लागि आइतबार दिउँसो कारुइजावा आइपुगेका हुन् ।

जी-७ शिखर सम्मेलन आगामी मे महिनामा जापानी शहर हिरोशिमामा हुँदैछ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन
२०८२ श्रावण ३, शनिबार
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ
२०८२ श्रावण ३, शनिबार
आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
२०८२ श्रावण ३, शनिबार
राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर: डलर, युरो, रियालसहित अधिकांश मुद्रामा उतारचढाव
२०८२ श्रावण ३, शनिबार
ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिंगको कथा
२०८२ श्रावण ३, शनिबार
“आजको भाग्यफल: प्रेम, पद, पैसा र परिवर्तनका संकेत : कुन राशिका लागि शुभ, कसका लागि चुनौतीपूर्ण ?”
२०८२ श्रावण ३, शनिबार
झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
२०८२ श्रावण ३, शनिबार