श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुडानमा विपक्षी समूहद्धारा ७२ घण्टे युद्धबिरामको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुडानको विपक्षी समूहले ७२ घण्टे युद्धबिराम गरेको छ ।

बिपक्षी रयापिड सपोर्ट फोर्स (आरएसएफ) ले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको हो । इद उल फितर पर्वको अवसरमा एकपक्षिय युद्ध बिरामको घोषणा गरेको सो समुहले जनाएको छ ।

गत हप्तादेखि राजधानी खार्तुमा सत्ता संघर्षका लागि जारी युद्धलाई इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय रुपमा युद्ध बिरामको घोषणा गरेको हो । स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहनेछ ।

अहिलेसम्म सो आन्तरिक युद्धमा परी झन्डै २ सय ५० जनाले ज्यान गुमाइसकेका छन भने सरकार र बिद्रोही समुहका बिचमा सत्ता संघर्ष चर्किदै जाँदा हजारौं सर्वसाधारणले राजधानी खार्तुम छाडेका छन ।

बिपक्षी समुहले घोषणा गरेको युद्ध बिरामको अवस्थामा अझै धेरै सर्वसाधारण राजधानीवाट बाहिरिने अनुमान गरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार