कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नवनियुक्त तीन मन्त्रीको शपथ आज ३ बजे हुँदै

अझैँ वन तथा वातावरण मन्त्रालय र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालकै पोल्टामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली कांग्रेसबाट नवनियुक्त तीन मन्त्रीलाई आज शपथ खुवाइने भएको छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार कांग्रेस सांसदहरु धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए। नवनियुक्त मन्त्रीलाई आज दिउँसो ३ बजे शपथ गराइने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए।

गत पुष १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसबीचमा ९ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । साथै, उनले प्रतिनिधि सभाबाट दुई पटक विश्वासको मत लिइसकेका छन् ।

तर अझैँ वन तथा वातावरण मन्त्रालय र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार