काठमाडौंः दीपक गौतम र समीक्षा दाहालको स्वरमा नयाँ गीत ‘कौसीमा बसेर’ सार्वजनिक भएको छ । उमेश लम्सालको शब्द रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
![]()
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया