काठमाडौैंः आइतबार बढुवा भएका नेपाल प्रहरीका १८ एसएसपीको सरुवा तथा पदस्थापन भएको छ ।
पदस्थापनअनुसार प्रहरी महानिरीक्षकको सचिवालयमा भूपेन्द्र खत्रीलाई राखिएको छ । त्यहाँ कार्यरत एसएसपी दीपेन्द्र जिसीको प्रहरी शिक्षालयमा सरुवा भइसकेको छ ।
गृहमन्त्रीस्तरबाट १२ एसएसपीको सरुवा तथा २१ जनाको पदस्थापन भएको हो ।
पदस्थापन सूची हेर्नुहोस्ः




युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया