काठमाण्डौंः नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएकाे छ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार अबेर रातीसम्म बसेकाे बढुवा समितिले उनीहरूकाे बढुवा सिफारिस गरेकाे हाे ।
बढुवा सिफारिस हुनेहरू यसअघिका बढुवामा छुटेकाे टाेलीका डीएसपी समेत रहेका छन् । तर, यसपटक पनि निर्मला हत्या प्रकरणकाे अनुसन्धानमा अनाहकमा सजाय पाएका डीएसपी अंगुर जिसी छुटेका छन्।
हेराैं बढुवा सिफारिस सूची :


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया