श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायक प्रताप दासको ‘प्रेमरोगी’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक प्रताप दासले गाएको ‘प्रेमरोगी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा हिरकाजी थापाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, सहस शाक्यको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ । भिडियोमा सागर खनाल, प्रतिक्षा भण्डारी र दिनेश खड्का फिचर छन् ।

प्रेमभावलाई गीतमा सागर र प्रतिक्षा बाल्यकालको प्रेमदेखि युवावस्थाको प्रेमसम्म देखाइएको छ ।

अभिनयमा विन्दुप्रसाद अधिकारी र सुस्मिता रिजालको पनि अभिनय रहेको छ ।

हिरकाजी थापाको निर्देशन, नवीन निरौलाको सम्पादन र कलर, प्रयास मगरको कोरियोग्राफी, देव दोर्जे लामाको छायांकन रहेको छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया