श्रावण ५, २०८२ सोमबार July 21, 2025

जब राहुल गान्धि ट्रक चढेर चण्डीगढ हिँडे …

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीवाट चण्डीगढ गएका छन् । उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन ।

यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्धा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ ।

Rahul Gandhi Takes A Truck Ride In Haryana To Discuss Drivers' Issues -  Watch | India News | Zee News

कर्नाटक बिद्यानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्विरहरु सार्र्वजनिक भएका हुन ।

कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद भवनको उदघाटन प्रति उनले आपत्ति जनाएका छन् ।

उनले सो संसद भवनको उदघाटन राष्ट्रपतिको हातवाट गर्नु पर्ने माग राख्दै आएका छन् । हालै सो संसद भवनको निमार्ण कार्य पुरा भएको थियो, सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद भवनको उदघाटन गर्ने जनाईएको छ ।

लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा माेदीले सो संसद भवन उदघाटन गर्ने जानकारी यसअघि नै गराईसकेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार