जेठ ६, २०८१ आइतबार May 19, 2024

सांसद विकास कोष हाम्रो योजना होइन, बाध्यता हो : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद विकास कोषमा बजेट छुट्याउने आफ्नो चाहना नभएको बताएको बताएका छन् । सरकारले सांसद विकास कोषका लागि बजेट छुट्यापछि सरकारको आलोचना भइरहेका वेला यस्तो बताएका हुन् ।

मङ्गलवार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा उनले  प्रधानमन्त्री प्रचण्डले उक्त कार्यक्रम बजेटमा समावेश गर्नुपर्ने बाध्यता परेको जवाफ दिएका हुन् ।

बैठकमा माओवादी सांसदहरुले बजेट सकारात्मक भए पनि सांसदले छनोट गरेको योजनामा खर्च गर्ने गरी ५ करोड विनियोजन गर्नुले नकारात्मक सन्देश गएको भन्दै प्रधानमन्त्रीलाई गुनासो सुनाएका थिए ।

 

सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका हुन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार