काठमाडौँ: प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
दाहाललाई नियमित जाँचका लागि अस्पताल लगिएको र अहिले चेकजाँच चलिरहेको छ। सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट पीडित रहेकी छिन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया