कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औं जन्मोत्सव मनाईदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह आउदो असार २३ गते ७७ औं वर्षमा प्रवेश गर्दै हुनुहुन्छ ।

सो अवसरमा शाहको ७७ औं शुभ जन्मोत्सव श्रद्धा एवं भक्तिपूर्वक भव्य रुपमा मनाउन किशोरी महतोको अध्यक्षतामा ३५७७ औं जनाको नागरिक मूल समारोह समिति गठन भएको छ ।

सो समितिको उपाध्यक्षमा नेपाल पत्रकार संघको सभापति डा. मञ्जु रत्न शाक्य समेत रहनु भएको छ । सो समितिको सदस्य सचिवमा वरिष्ठ समाज सेवी राधे श्याम थापा रहनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा
२०८३ कार्तिक २९, आइतबार