श्रावण ४, २०८२ आइतबार July 20, 2025

क्यामरुनको अशान्त एङ्ग्लोफोन क्षेत्रमा भएको सैन्य कारबाहीमा कम्तीमा १० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अङ्ग्रेजी भाषा बोल्ने उत्तरपश्चिम क्षेत्रमा सशस्त्र पृथकतावादीहरू विरुद्ध क्यामरुनको सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय र सुरक्षा बलहरूले जानकारी दिएका छन्।

आक्रमण यस क्षेत्रको ठूलो बबंकी गाउँमा शुक्रबार रातिदेखि शनिबारसम्म चलेको थियो।

मारिनेहरू सशस्त्र पृथकतावादीहरू रहेको र जसले गत  सो इलाकामा दर्जनौं महिलाहरूलाई अपहरण गर्ने, यातना दिने गरेका थिए ।

पृथकतावादीहरूले सामाजिक सञ्जालमा ती आरोपहरूको खण्डन गर्दै मृतकहरू लडाकू नभई स्थानीयहरूले चिनेका नागरिकहरू  रहेको बताएका छन्।

गाउँका एक बासिन्दाले नाम नखुलाउने शर्तमा सिन्ह्वालाई आक्रमणको कारण गाउँका सयौं मानिसहरू झाडीतिर भागेका  बताएका थिए ।

सन् २०१७ देखि सरकारी सेनासँग द्वन्द्वमा रहेका पृथकतावादीहरूले उत्तरपश्चिम र दक्षिणपश्चिमका दुई अंग्रेजी भाषी क्षेत्रहरूमा स्वतन्त्र राष्ट्र स्थापना गर्ने आशा राखेका छन्।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार