कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सञ्चार सचिव राउतलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश (पत्रसहित)

राउतलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको हो।

सरकारी छाप किर्ते र संगठित अपराधको कसुरमा पक्राउ परेका राउतले बुधबार उषा कार्कीमार्फत बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। निवेदककाे मागअनुसार आदेश जारी हुनु नपर्ने कारणसमेत २४ घन्टाभित्र पेस गर्न सर्वाेच्चले भनेकाे छ।

सिआइबीको टोलीले २४ असारमा नियन्त्रणमा लिएको राउतलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । म्याद थप गर्ने कार्य गैरकानुनी रहेको तथा पक्राउ पुर्जीमा आफूले के कसुर गरेको भन्ने उल्लेख नरहेकाले आफूलाई तत्काल रिहा गर्नुपर्ने उनकाे माग छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार