कार्तिक २९, २०८३ आइतबार November 15, 2026

अमेरिकी सहायकमन्त्री लूद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली अपर्ण

प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु अगाडि स्व दाहालको तस्बिरमा श्रद्धान्जली अर्पण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी स्व सीता दाहालको तस्बिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

शुक्रबारमात्रै नेपाल आएका विदेशमन्त्री लू प्रधानमन्त्री दाहालसँग भेटघाटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

उनले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु अगाडि स्व दाहालको तस्बिरमा श्रद्धान्जली अर्पण गरेका हुन्।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुद्वारा सीता दाहालको निधनप्रति श्रद्धाञ्जली अर्पण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार