श्रावण १९, २०८३ मंगलबार August 4, 2026

प्रताप र रिज्योनाको तीज गीत ‘माइत जाने हो’ सार्वजनिक (भिडियो)

प्रताप र रिज्योनाको तीज गीतमा सुवोध, विजय, विना र आभाको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रताप दास र रिज्योना कार्कीको स्वरमा रहेको तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । मित्र केसीको शब्द, विष्णु तामाङको संगीत तथा संगीत सम्योजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो ।

विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुवोध श्रेष्ठ, विजय गुरुङ, विना राउत र आभा थापाले कम्मर मर्काएका छन् । गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ । प्रकाश थापाले खिचेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया