कार्तिक २९, २०८३ आइतबार November 15, 2026

प्रधानमन्त्री दाहालले बोलाए संवैधानिक परिषद् बैठक

प्रधानन्यायाधीश नियुक्तिका विषयमा परिषद् बैठकमा छलफल गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

परिषद् अध्यक्ष रहेका प्रधानमन्त्रीले आइतबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमाले अध्यक्ष तथा परिषद् सदस्य केपी ओलीसँगको परामर्शपछि मंगलबार अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की २० साउनमा अवकाश हुँदै छन् । नयाँ प्रधानन्यायाधीश नियुक्तिका विषयमा परिषद् बैठकमा छलफल गर्ने तयारी छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार