कार्तिक १४, २०८३ शनिबार October 31, 2026

‘जानु ए जानु’मा मोडल आभा र बद्रीको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको सङ्गीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मीन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

Shirish Newsराजेशपायल राईको 'जानु ए जानु' गीतको भिडियो सार्वजनिक - Shirish  News

भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारीलाई प्रस्तुत गरिएको छ ।  नवनारी इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा आभा र बद्रीलाई प्रेमिल भावमा देखाइएको छ । निशान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाङ्कन र सुवास तिमिल्सिनाको मेकअप छ ।

जानु ए जानु'को भिडियो सार्वजनिक - NepaliPatra

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अध्यक्ष ओलीद्वारा संविधानसभा सदस्य तामाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ कार्तिक १४, शनिबार
नाइजेरियाको एक सैन्य अखडामा आक्रमण विफल, ४८ जना आईएसडब्ल्यूएपी लडाकु मारिएको सेनाको दाबी
२०८३ कार्तिक १४, शनिबार
कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
२०८३ कार्तिक १४, शनिबार
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
२०८३ कार्तिक १४, शनिबार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने
२०८३ कार्तिक १४, शनिबार
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
२०८३ कार्तिक १४, शनिबार
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार