श्रावण ५, २०८२ सोमबार July 21, 2025

पेट्रोल पम्प विष्फोट, १२ जनाको मृत्यु

पेट्रोल पम्प नजिकै पार्किङ गरेको कारबाट आगलागी सुरु भएको पछि विष्फोट भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो ।

केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । विष्फोटको कारण खुलेको छैन ।

Russia: Deadly fire erupts at gas station in Dagestan – DW – 08/15/2023

पेट्रोल पम्प नजिकै पार्किङ गरेको कारबाट आगलागी सुरु भएको पछि विष्फोट भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार राति ९ः४० बजेति आगलागी सुरु भएको हो । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरुलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो ।

12 people died in a fire at a gas station in Russia - Breaking News in USA Today

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया