श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लिबियाको राजधानीमा सशस्त्र झडप हुँदा २७ जनाको मृत्यु

झडपमा अन्य सय भन्दा बढी मानिस घाइते भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लिबियाको राजधानी त्रिपोलीमा बुधवार सशस्त्र झडप हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ । भएको झडपमा परी २७ जनाको मृत्यु भएसँगै  चिन्ता व्यक्त गरेको छ । अरब लिग (एएल) ले शहरमा तत्काल हिंसा अन्त्य गर्नसमेत आग्रह गरेको छ ।

Violent clashes between militias in the Libyan capital, Tripoli

झडपमा अन्य सय भन्दा बढी मानिस घाइते भएको बताइएको छ । झडप भएको स्थानबाट २३४ मानिसहरुलाई सुरक्षित स्थानान्तरण गरिएको थियो । अहिले घाइतेहरुको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ । सन् २०११ मा नेता मुअम्मर गद्दाफीको मृत्यु भएपछि लिबियामा हिंसा भड्किरहेको छ ।

Clashes kill 12, spark fears of new war in Libyan capital | Daily Sabah

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार