श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ग्रीसको जंगलमा आगलागी, १८ जनाको शव फेला

टर्कीको सिमानाबाट नजिक रहेको उत्तर पूर्वी ग्रीसको इभ्रोस क्षेत्र आगोले ध्वस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी ग्रीसको जंगली क्षेत्रमा विगत चार दिनदेखि लागेको डढेलोबाट प्रभावित १८ जनाको शव फेला परेको ग्रीसको दमकल सेवाले जनाएको छ ।

प्रारम्भिक रिपोर्टमा मृत्यु हुनेहरू आप्रवासी हुन सक्ने अनुमान गरिएको छ। कोरोनर र अनुसन्धान टोली डडिया जंगल नजिकै घटनास्थलतर्फ गएको छ ।

टर्कीको सिमानाबाट नजिक रहेको उत्तर पूर्वी ग्रीसको इभ्रोस क्षेत्र आगोले ध्वस्त भएको छ।

Firefighters in Greece have discovered the bodies of 18 people in an area  with a major wildfire

त्यसपछि अलेक्जान्ड्रो पोलिस सहरको एउटा अस्पताल खाली गर्नुपर्‍यो र नवजात शिशुहरू र सघन हेरचाहका बिरामीहरू बन्दरगाहमा डुंगामा सारियो।

अलेक्जान्ड्रोपोलिसको उत्तरमा रहेको ठूलो जङ्गल भएको डाडिया राष्ट्रिय निकुञ्जमा सोमबारदेखि आगो तीव्र गतिमा फैलिएको थियो । आपतकालीन सेवाहरूले वरपरका क्षेत्रहरूमा मानिसहरूलाई छोड्न आग्रह गर्दै मोबाइल  सन्देशहरू पठाएका छन् ।

18 bodies found in area of Greece struck by major wildfire

पछिल्लो डरलाग्दो खोज हुनु अघि प्रारम्भिक मृत्यु यस क्षेत्रमा एक आप्रवासीको भएको विश्वास गरिएको थियो। मङ्गलबार धेरै ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको उच्च हावा र तापक्रमले ग्रीसका विभिन्न भागमा आगलागी भइरहेको छ। एजेन्सी

Europe's heatwave turns deadly as 18 burned bodies found in Greek fires |  GMA News Online

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार