श्रावण ६, २०८२ मंगलबार July 22, 2025

युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र

सैन्य तैनाथी, हतियार बन्दोबस्ती र विपक्षी निसानाको ठेगान लगाउन युक्रेनी सेना सफल भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनले रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र बनाएको छ । युक्रेन पछिल्लो पटक रुस नियन्त्रित जापोरिजिया क्षेत्रका मुख्य सामरिक विन्दूमा पहुँच बढाउन सफल भएको छ ।

जापोरियाको रोबोटिन र नोमोप्रोकोपिभ्का क्षेत्रमा उपस्थिति बढाउन युक्रेन सफल भएको छ । सैन्य तैनाथी, हतियार बन्दोबस्ती र विपक्षी निसानाको ठेगान लगाउन युक्रेनी सेना सफल भएको युक्रेनी उच्च सैनिक अधिकारीको दावी छ ।

रुसी सैन्य आधारका रुपमा समेत रहेको दक्षिणी मोर्चा कमजोर बनाउन युक्रेन सफलउन्मुख रहेको पुष्टि गर्ने तथ्यहरु भेटिएको सीएनएनले जनाएको छ । तर रुसले भने युक्रेनी आक्रमणको सामना गरिरहेको दावी गरेको छ ।

पछिल्ला दिनहरुमा युक्रेनले विष्फोटक हतियार सहितका ड्रोनमार्फत रुसी सैन्य पकडलाई धोल्लो बनाउँदै लगेको दावी गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार