श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मालीमा आतंककारी हमला हुँदा ६४ जनाको ज्यान गयो

आतंकवादी संगठन अल कायदासँग आबद्ध संगठनले आक्रमण गराएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मालीमा आतङ्ककारीहरूले सैनिक शिविर र यात्रुवाहक डुङ्गामा आक्रमण गरेका छन् ।

उत्तरी मालीमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मिडिया रिपोर्टका अनुसार माली सरकारले आतंकवादीहरूले दुई फरक ठाउँमा आक्रमण गरेको बताएको छ।

मालीमा आतंककारी हमला, ६४ जनाको मृत्यु

आतंककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गामा पहिलो हमला गरेपछि दोस्रो हमला बाम्बामा रहेको सैन्य शिविरमा गरेका थिए। दुवै आक्रमणमा जम्मा ४९ नागरिक र १५ सैनिकको ज्यान गएको छ। आतंकवादी संगठन अल कायदासँग आबद्ध संगठनले आक्रमण गराएको दाबी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार