श्रावण १९, २०८३ मंगलबार August 4, 2026

शिव परियारको ‘देखे जस्तो लाग्यो’ सार्वजनिक (भिडियो सहित)

बालश्रम नगराउ भन्ने सामाजिक सन्देश बोकेको शिव परियारको 'देखे जस्तो लाग्यो' सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत  ‘देखे जस्तो लाग्यो’ लाइ सार्वजनिक गरेका छन् । प्रतिभा ढुंगानाको शब्द रचना र  देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ ।

नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक परियारले जानकरी दिनु भयो ।

भिडियोलाइ राइट ट्युन इन्टरटेन्टमेन्टले निर्माण गरेको हो ।

भिडियोमा मोडेल विकास लामिछाने र बिना राउतको साथमा बालकलाकार शास्वोत  बिक्रम शाही र सुरंगना शाहीको अभिनय रहेको छ ।

बिशाल थापाको सीनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार