श्रावण ७, २०८२ बुधबार July 23, 2025

हमासको हमलामा निधन भएका ५ नेपालीको शव इजरायलले दूतावासलाई बुझायो

घटनामा निधन भएका अन्यको शव प्राप्त हुने क्रममा रहेको भन्दै दूतावासले शवलाई नेपाल पठाउन समन्वय भइरहेको जनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली दूतावास इजरायलले हमासको हमलामा परी ज्यान गुमाएका १० मध्ये ५ जनाको शव प्राप्त जनाएको छ ।

दूतावासले एक सुचना जारी गर्दै नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेश कुमार नेपाली, दीपेश राज विष्ट र आशिष चौधरीको शव दूतावासलाई प्राप्त भएको जनाएको छ ।

घटनामा निधन भएका अन्यको शव प्राप्त हुने क्रममा रहेको भन्दै दूतावासले शवलाई नेपाल पठाउन समन्वय भइरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार