भाद्र ३, २०८३ बुधबार August 19, 2026

बाँकेमा थप २९ जना कोरोनामुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज । बाँकेमा आज २९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

नरैनापुरका २२ जना र राप्तीसोनारीका सात जना आज डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन।

योसँगै बाँकेका दुई सय ७९ जना सङ्क्रमित मध्ये ९७ जना निको भएर घर फर्केका छन् ।

हालसम्म नरैनापुरका मात्रै एक सय १८ सङ्क्रमित मध्ये ६० जना डिस्चार्ज भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया