असोज ११, २०८३ आइतबार September 27, 2026

बुधबार बिहान ११ बजे प्रधानमन्त्रीले संसदमा सम्वोधन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबार संघिय संसदलाई सम्बोधन गर्ने भएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम, संसदमा पेश गरिएको बजेट लगायतका विविध विषयमा बोल्ने नेकपा उच्च स्रोतको दावी छ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै नेपाल सरकार मन्त्रिपरिषद बैठक बस्ने बताइएको छ।

भोलि बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको आगामी मोडालिटीका बारेमा उच्चस्तरिय समन्वय समितिले गरेको सिफारिसलाइ मध्यनजर गरी निर्णय गर्ने तयारी रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार