दोलखा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको हो। यो १२ वैशाख २०७२ को विनाशकारी भूकम्पकै परकम्प हो/होइन केन्द्रले खुलाएको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया