असार २४, २०८२ मंगलबार July 8, 2025

नर्भिक अस्पतालको सिसियुमा उपचाररत बिरामीमा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि भएको छ । सिसियुमा उपचार गराइरहेका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिरामीमा कोरोना पुष्टि भएसँगै उपचारमा संलग्न चिकित्क, नर्स लगायत अन्य सम्पर्कमा गएका व्यक्ति क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया