असोज २२, २०८३ बिहिबार October 8, 2026

ह्वाट्सएपमा अब एआईले नै प्रोफाइल फोटो बनाइदिने

परीक्षणको रूपमा रहेको यो फिचर अहिले ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सनमा उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ह्वाट्सएपमा अब एआई (आर्टिफिसियल इन्टेलिजेन्स)ले नै प्रोफाइल फोटो बनाइदिने भएको छ ।

प्रोफाइल फोटो राख्न नचाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो ।

परीक्षणको रूपमा रहेको यो फिचर अहिले ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सनमा उपलब्ध भइसकेको छ । सामान्य जेनेरेटिभ एआई मोडलले जसरी यस फिचरले काम गर्ने बताइएको छ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया