श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘मलाई मन परेको मान्छे’ सार्वजनिक

‘मलाई मन परेको मान्छे’ लाई अञ्जु पन्त र दीपक चौलागाईँको स्वर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार ४ गते । अञ्जु पन्त र दीपक चौलागाईँको स्वरमा रहेको गीत  ‘मलाई मन परेको मान्छे’ सार्वजनिक भएको छ । काठमाडौँमा पत्रकार भेटघाटको आयोजना गरी सो गीत सार्वजनिक गरिएको हो ।

केही समयपछि भिडियोको निर्माण गरिने जानकारी दिँदै गायिका पन्तले कार्यक्रममा प्रोफेसर समेत रहनुभएका गायक चौलागाईंको गायकीको तारिफ गर्नुभयो । जगत् तिरुवाको शब्द सङ्गीत रहेको गीतको एरेन्ज सङ्गीतकार विशाल निरौलाले गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया