असार २६, २०८२ बिहिबार July 10, 2025

रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “चौबन्दी” सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायक रमेश श्रेष्ठ मेलोडीले नयाँ गित “चौबन्दी” को म्युजिक भिडियो सार्बजनिक गरेका छन् ।

लोकप्रिय गायक रमेशको सुमधुर आवाजमा रहेको “चौबन्दी” भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो ।

बसन्त राइको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाइ अन्जु ढकालले छायाङ्कन गरेकी छन् भने बिकाश खड्काले निर्देशन गरेका छन्  ।

भिडियोमा बिकाश खड्का तथा अञ्जना तामाङलाइ फिचर्ड गरिएको छ ।

भिडियोमा हेर्नुहोसः

https://www.youtube.com/watch?v=SNald4VuFXU&feature=youtu.be

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया