असार २६, २०८२ बिहिबार July 10, 2025

सङ्घीय निजामती सेवा विधेयक विरुद्ध आधिकारिक ट्रेड युनियनद्वारा आन्दोलनको घोषणा (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित सङ्घीय निजामती सेवा विधेयकको विरुद्ध निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले  आन्दोलनको घोषणा गरेका छन् ।

युनियनले प्रतिवेदन पारित गरेको निर्णयप्रति असहमति जनाउँदै मौन विरोध प्रदर्शनदेखि प्रधानमन्त्री तथा सभामुखलाई ध्यानाकर्षण गराउनेसम्मका चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका हुन् ।

घोषित कार्यक्रमअनुसार मंगलवार साँझ सवा ५ बजे माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गर्ने, १७ गते प्रधानमन्त्री र सभामुखलाई ध्यानाकर्षण पत्र बुझाउने, १८ गते सबै प्रदेश, जिल्ला तथा विभागीय कार्य समितिबाट ज्ञापन पत्र बुझाउने रहेको छ ।

त्यसैगरी १९ गते सबै सरकारी कार्यालयहरूमा हाते पर्चा वितरण गर्ने, २० गते विज्ञ र ट्रेड युनियनहरूबिच अन्तरक्रिया कार्यक्रम गर्ने तथा २१ गतेदेखि सबै कार्यालयहरूमा माग पत्र छातीमा टाँस गरी आ आफ्नो कार्यालयमा काम गर्ने कार्यक्रम तय गरेको युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनद्धारा जारी गरेको प्रेश विज्ञप्तीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार