श्रावण १९, २०८३ मंगलबार August 4, 2026

मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)

कमेडियन खड्का बहादुर पुन मगर मोडल सपना राई तथा कञ्चन मगरको जोडदार अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा तीजको अवसरमा कलाकारहरुलाई तीज गीतहरु सार्वजनिक गर्ने होडबाडी चलिरहेको समयमा गायीका निरा तामाङ को तिजगीत विश्व बजारमा युटुब मार्फत सार्वजनिक भयको छ ।

भूपेन्द्र राना र मिरा तामाङ को स्वर मा रहेको गीतमा मोहन नेपालीको शब्द भूपेन्द्र रानाको संगीत रहेको छ । तीजको अवसरमा सार्वजनिक भयको गीतले धमाका मच्चाउने आसा लिएको गायिका तामाङ को रहेको छ ।

स्टूडियो मालिका मा सन्तोष सुनाम को एरेन्ज र हेमराज डाँगी को मिक्सिंग रहेको गीत बालाजुको रमणीय स्थल बाइधारामा हरिस महराद्वारा छायांकन रहेको छ । म्युजिक भिडियोमा कमेडियन खड्का बहादुर पुन मगर मोडल सपना राई तथा कञ्चन मगरको जोडदार अभिनय देख्न सकिने छ ।

जल राप्ती डिजिटल म्युजिक द्वारा निर्मित एल्बमको भिडियो निर्देशन पनि खडक बहादुर पुन मगर (खबपु)को निर्देशन रहेको छ भने मिरा तामाङ युटुब मार्फत सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस्ः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया