असोज २६, २०८३ सोमबार October 12, 2026

टिकटकमाथिको प्रतिबन्ध हट्यो

अब सबै नेटवर्कमा टिकटक चल्न थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २१ भदौ । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।

प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामार्फत जनाएको छ ।

यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
२०८३ असोज २६, सोमबार
नवरात्रको दोस्रो दिन: शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको लर्को
२०८३ असोज २६, सोमबार
अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च
२०८३ असोज २६, सोमबार
कर्णालीमा बेरुजु घटाउन मुख्यमन्त्री शाहीको निर्देशन
२०८३ असोज २६, सोमबार
बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस
२०८३ असोज २६, सोमबार
साउदी अरेबियाका दुई विमानस्थलमा हुथीको आक्रमण, एक पाकिस्तानीसहित १३ जनाको मृत्यु
२०८३ असोज २६, सोमबार
रूस र युक्रेन ‘ऊर्जा युद्धविराम’का लागि सहमत भएको ट्रम्पको दाबी
२०८३ असोज २६, सोमबार