असोज २७, २०८३ मंगलबार October 13, 2026

सामसङले बाढीबाट क्षति पुगेका सामानहरुको नि:शुल्क मर्मत गर्ने

देशभर २७ वटा केन्द्रहरुबाट सेवा लिन सामसङको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः सामसङ कम्पनीले बाढीका कारण क्षति पुगेका आफ्ना सामानहरुको मर्मत गर्दिने भएको छ।

सामसङले ‘फ्लड केयर नेपाल-२०२४’ अभियान सुरु गरेर आफ्ना ग्राहकहरुको बाढीले बिगारेका सामानहरु बनाउने भएको हो ।

सो कम्पनीले पानीले क्षति पुर्‍याएका सामसङका उपकरणहरुको मर्मत तथा पार्टपुर्जाहरू नि:शुल्क उपलब्ध गराउने भनेको छ ।

यो सेवा वारेन्टी अवधिभित्र रहेका बाढीले क्षतिग्रस्त सामसङ प्रडक्टहरुका लागि मात्र लागु हुने पनि कम्पनीले जनाएको छ ।

ग्राहकहरूले आफ्नो नजिकैको सामसङ सेवा केन्द्रहरूबाट १८ असोज देखि २७ गतेसम्म सेवा लिन सक्ने भन्दे देशभर २७ वटा केन्द्रहरुबाट सेवा लिन सामसङले विज्ञप्तीमार्फत भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
२०८३ असोज २७, मंगलबार
जयन्ती मावि आवासीयमा रुपान्तरण
२०८३ असोज २७, मंगलबार
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के-के हुँदैछन् नयाँ काम ?
२०८३ असोज २७, मंगलबार
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
२०८३ असोज २७, मंगलबार