भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

विप्लवका प्रभावशाली केन्द्रीय सदस्य कैलालीबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव नेकपाको सुदूरपश्चिम इञ्जार्ज समेत रहेका ओम प्रकाश पुन र महिला नेतृ पूर्णिमा धामी पुनलाई प्रहरीले कैलालीको फूलबारीबाट बिशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो।

प्रहरीले अप्रेसन जारी रहेको भन्दै यस विषयमा थप जानकारी दिन मानेको छैन । पुनलाई प्रहरीले यसअघि पनि पटक पटक पक्राउको प्रयास गरेको थियो। उनी बसेको ‘लोकेशन’ नजिकै प्रहरी पुगेपनि पक्राउ गर्न असफल हुँदै आएको थियो । पक्राउ परेका पुन विप्लवका प्रभावशाली केन्द्रिय नेता हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
२०८३ भाद्र १२, शुक्रबार
बाढीपीडितका नाममा अनधिकृत QR कोडबाट रकम नदिन सरकारको आग्रह
२०८३ भाद्र १२, शुक्रबार
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार