असार २५, २०८२ बुधबार July 9, 2025

बिहानै झापाको बिर्तामोड नगरपालिकाका वडामा बम बिस्फोटः क्षतिको विवरण आउँन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः झापा जिल्लाको बिर्तामोड नगपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ ।

सोमबार बिहान ४ः३० बजेको समयमा ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा बम बिस्फोट भएको हो ।

बिस्फेटबाट झ्यालका शिसाहरु फुटेका छन् भने कागजात समेत जलेका छन् ।अहिले सो स्थानमा प्रहरी पुगिसकेको छ । कसले र के कति कारणले बम विस्फोट गराएको जानकारी हुन नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार