कार्तिक ११, २०८३ बुधबार October 28, 2026

त्रिविद्धारा स्नातकोत्तर तह दोस्रो बर्षको लागि विशेष मौका परीक्षा फारम खुल्ला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो बर्षको परीक्षाका लागि विशेष मौका परीक्षा खुलाएको छ ।

मानवीकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका अधिकांश विद्यार्थीहरुले आ–आफ्ना क्याम्पसमा र प्राईभेट तर्फका परीक्षार्थीले तोकिएको स्थानमा फारम भर्नु सकिने सुचना प्रकाशित समेत गरेको छ ।

यो परीक्षा आंशिक र पूरा दुबैको हुनेछ । साथै २०६३ सालमा प्रथम पटक परीक्षा दिई ६ बर्ष पूरा भएर परीक्षा दिन नपाएकाले त्यसै रहेकाहरुका लागि पनि यो पटक मौका परीक्षा तय गरिएको उक्त सुचनामा उल्लेख गरिएको छ । यो अन्तिम पटकका लागि मौका परीक्षा हो । त्यसैले भदौ १७ गते देखि कात्तिक १ गतेसम्म र दोब्बर दस्तुर कार्तिक २ गते देखि १३ गते सम्मका लागि तोकेको छ । MPA र MA तर्फका लागि विषयहरु निम्नानुसार रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार