मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ड्रोन आक्रमणका कारण रुसका १३ विमानस्थल ठप्प

रोस्तोभ-अन-डनस्थित क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रमा आक्रमणपछि अस्थायीरूपमा समायोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोस्को, वैशाख २५ गते । दक्षिणी रुसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनी ड्रोन आक्रमण हुँदा दक्षिणी रुसका १३ वटा विमानस्थल अवरुद्ध भएका छन् । साे जानकारी रुसी यातायात मन्त्रालयले शुक्रबार दिएकाे हाे ।

दक्षिणी रुसभरिको हवाई ट्राफिक व्यवस्थापन गर्ने रोस्तोभ-अन-डनस्थित क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रमा आक्रमणपछि अस्थायीरूपमा समायोजन गरिएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “सेवामा रहेका सबै कर्मचारी सुरक्षित छन् र विशेषज्ञहरूले उपकरणको सञ्चालन स्थिति मूल्याङ्कन गरिरहेका छन् ।”

मन्त्रालय र सङ्घीय हवाई यातायात एजेन्सीले उडान तालिकाहरू परिमार्जन गर्न र क्षेत्रमा हवाई ट्राफिक व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र विमानस्थलहरूसँग समन्वय गरिरहेका छन् । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार