असोज २४, २०८३ शनिबार October 10, 2026

काठमाडौं परिसरमा डिएसपीहरूको औपचारिक स्वागत र बिदाइ

नयाँ डिएसपीलाई स्वागत र सरुवा भएकालाई बिदाइ गर्दै एसएसपी थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ०८ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका कार्यालयमा सरुवा भई हाजिर भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूलाई औपचारिक रूपमा स्वागत गरिएको छ भने सरुवा भई अन्य कार्यालयमा जान लागेका डिएसपीहरूको बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ।

No photo description available.कार्यक्रममा काठमाडौं परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले सरुवा भई आएका डिएसपीहरूलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै सरुवा भई अन्यत्र जान लागेका डिएसपीहरूलाई बिदाइ गर्दै आगामी कार्यस्थलमा अझ प्रभावकारी रूपमा सेवा गर्न प्रेरित गर्नुभयो।

May be an image of textकार्यक्रममा सरुवा भई आएका तथा सरुवा भई जाने दुवै समूहका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। उपस्थित अधिकारीहरूले आपसी अनुभव आदान–प्रदान गर्दै कार्यस्थलमा समन्वय, अनुशासन र सेवा प्रवाहलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

May be an image of ambulance and textकार्यक्रमलाई “फेरी भेटौंला” भावनात्मक बिदाइ तथा स्वागत समारोहका रूपमा सम्पन्न गरिएको थियो।

May be an image of ‎text that says '‎NGVHGT ن গাল स्वागत तुश्ा भेटैंला का 家型型 ل‎'‎

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज
२०८३ असोज २४, शनिबार
एमालेको चुनावी रणनीति : राष्ट्रिय भेला, नेतृत्व पुनःगठन र घरदैलो अभियान चलाउने
२०८३ असोज २४, शनिबार
युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता
२०८३ असोज २४, शनिबार
कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
२०८३ असोज २४, शनिबार
राजनीतिमा स्पष्ट विचार र नीतिप्रति अडिग हुनुपर्छ : शशांक कोइराला
२०८३ असोज २४, शनिबार
Traffic resumes on BP Highway
२०८३ असोज २४, शनिबार
सभापति गगन थापाको प्रतिबद्धता : कांग्रेस छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउँछौँ
२०८३ असोज २४, शनिबार