श्रावण ५, २०८३ मंगलबार July 21, 2026

चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री

युरिया, डिएपी, पोटास र चुन गरी कूल सात हजार ८७६ दशमलव ४०० मेट्रिकटन बिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । जिल्लामा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुर, चितवनका अनुसार  गत आर्थिक वर्ष २०८२/८३ मा उक्त मल बिक्री भएको हो ।

शाखा प्रबन्धक राजन बगालेले युरिया, डिएपी, पोटास र चुन गरी कूल सात हजार ८७६ दशमलव ४०० मेट्रिकटन बिक्री भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार