असोज २२, २०८३ बिहिबार October 8, 2026

ब्यवासायी शेखर गोल्छा १ करोड धरौटीमा रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १२ साउन । बीमा र धितोपत्र कसुरमा पक्राउ परेका शेखर गोल्छालाई  धरौटीमा छाडन आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतले १ करोड धरौटीमा छाड्ने आदेश दिएसँगै व्यवसायी शेखर गोल्छा रिहासमेत भएका छन्।

जिल्ला अदालत, काठमाडौँले मंगलबार थुनछेक बहस सकिए पछि गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पक्राउ प्रयास अघि नै ब्यावसायी गोल्छा आफैं अदालतमा हाजिर भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया