भाद्र १६, २०८३ मंगलबार September 1, 2026

सर्वदलीय बैठक सिंहदरबारमा सुरु

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक मङ्गलबार सिंहदरबारमा सुरु भएको छ।

बैठकमा रास्वपाका प्रवक्ता जगदीश खरेल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका निस्कल राई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, पद्माकुमारी अर्याल सहभागी हुनुहुन्छ ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन,  राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाही,  श्रम संस्कृति पार्टीका ध्रुव राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ५६ जनाको शव फेला
२०८३ भाद्र १६, मंगलबार
नेप्से परिसुचक सामान्य अंकले बढ्यो, कारोबार रकम २ अर्ब ९० करोडमा सीमित
२०८३ भाद्र १६, मंगलबार
तातोपानी नाका अनिश्चितकालका लागि बन्द
२०८३ भाद्र १६, मंगलबार
सर्वदलीय बैठक सिंहदरबारमा सुरु
२०८३ भाद्र १६, मंगलबार
भोटेकोशी बाढी: चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता
२०८३ भाद्र १६, मंगलबार
प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन
२०८३ भाद्र १६, मंगलबार
भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरोको अमेरिकी हिरासतबाट पहिलो तस्बिर सार्वजनिक
२०८३ भाद्र १६, मंगलबार