वैशाख २४, २०८१ सोमबार May 6, 2024

चियापानको निमन्त्रणा पठाँउदै नेकपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २९ गते  चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । दशैँ, तिहार, नेपाल सम्वत, छठ लगायत चाडपर्वको अवसरमा सदाझै चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

राजधानी काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रमका लागी करिब विभिन्न संघ संस्था तथा पार्टीका एक लाख भन्दा बढी कार्डहरू वितरण गरिरहेको जनाएको छ ।

पार्टी केन्द्रिय कार्यालयका अनुसार चियापान कार्यक्रममा ४० हजार सर्वसाधरण र विशिष्ट उपस्थिती रहने बताइएको छ । सर्वसाधरणको लागि मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म चियापान कार्यक्रम राखिएको छ ।

यसैगरी कुटनीतिक नियोग तथा सम्मानित ब्यक्तिहरूको लागि भने ३ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ । चियापान समारोह कार्यक्रममा पार्टीका अध्यक्षद्धय, तथा नेताहरूले स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

तत्कालिन एमालेका अध्यक्ष मनोमहोन अधिकारीले शुरू गरेको चियापान कार्यक्रमलाई निरन्तरता दिइएको नेकपा नेताहरूले बाताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार