कार्तिक १४, २०८३ शनिबार October 31, 2026

आज एनपीएलका खेल नहुने, भोलि दुई खेलमा चार टोली प्रतिस्पर्धा गर्दै

शनिबार नै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच कडा प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल तालिका राखिएको छैन। नेपाल क्रिकेट संघ (क्यान) ले आजका लागि प्रतियोगितामा विश्राम (ब्रेक) को दिन तय गरेको हो।

भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू सञ्चालन हुनेछन्। शनिबारको पहिलो प्रतिस्पर्धामा बिहान १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

यसै गरी, शनिबार नै हुने दोस्रो खेलमा साँझ ५:०० बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच कडा प्रतिस्पर्धा हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
२०८३ कार्तिक १४, शनिबार
रास्वपा सचिवालय बैठक बस्दै
२०८३ कार्तिक १४, शनिबार
बीपी र कर्णाली राजमार्ग पूर्ण अवरुद्ध, बुढीगण्डकीको पुल बगाउँदा दुई वडा सडक सम्पर्कविहीन
२०८३ कार्तिक १४, शनिबार
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दै, २४ घण्टामा ३१४ सवारी कारबाहीमा
२०८३ कार्तिक १४, शनिबार