कार्तिक २९, २०८३ आइतबार November 15, 2026

छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा

छठको पूजामा सहभागी हुँदै गगन थापा, घाटमै पुगेर सुने स्थानीयका गुनासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्वका अवसरमा सर्लाही पुगेर स्थानीयसँगै पर्व मनाएका छन्। उनले धनकौल गाउँपालिकामा परम्परागत रूपमा छठको ढाकी बोकेर घाट पुग्दै पूजाआजामा सहभागिता जनाएका हुन्।

May be an image of one or more people, temple and textछठ पर्वको धार्मिक तथा सांस्कृतिक परम्परालाई आत्मसात् गर्दै थापा स्थानीयसँगै छठ घाट पुगेका थिए। पर्व मनाउन सर्लाही आएका उनले स्थानीयको सहभागितामा छठ पूजा गर्दै पर्वको उल्लासमा आफूलाई पनि सहभागी गराए।

May be an image of one or more people and templeयस क्रममा थापाले सर्लाहीका विभिन्न स्थानमा रहेका छठ घाटहरूको समेत भ्रमण गरेका छन्। घाटमा भेला भएका स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्दै उनले उनीहरूका समस्या, गुनासा तथा सुझाव सुनेका थिए।

छठ घाटमा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट र कुराकानी गरेका थापाले पर्वको अवसरलाई स्थानीयसँग नजिकबाट जोडिने अवसरका रूपमा उपयोग गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा
२०८३ कार्तिक २९, आइतबार