मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेलाको तस्बिर सामाजिक सञ्जालमा भाईरल

बालेनको देश बनाउने टोलीपछि देश उभो टोली सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै रहेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको तस्बिरमा प्रधानमन्त्री शाहका साथ अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल देखिएका छन्।

तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले तीनै जनालाई लक्षित गर्दै ‘देश उँभो लाउने टोली १ निकै मिहिनेती मान्छेहरू १’ भन्ने क्याप्सन लेखेका छन्।

प्रधानमन्त्री शाह भारत भ्रमणमा रहेका बेला सार्वजनिक गरिएको उक्त तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी
२०८३ मंग्सिर ८, मंगलबार
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट
२०८३ मंग्सिर ८, मंगलबार
प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेलाको तस्बिर सामाजिक सञ्जालमा भाईरल
२०८३ मंग्सिर ८, मंगलबार
भेरी अस्पतालमा न्यूरो र प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालन
२०८३ मंग्सिर ८, मंगलबार
सुनकोशी-मरिण आयोजनाको कागजात बुझाउन लेखा समितिको निर्देशन
२०८३ मंग्सिर ८, मंगलबार
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा भक्तजनको घुइँचो
२०८३ मंग्सिर ८, मंगलबार
एसिया कपमा आज नेपालले पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै
२०८३ मंग्सिर ८, मंगलबार